तालिम
-
एक बर्षे शिक्षक तालिम शुभारम्भ
भक्तपुर जिल्लामा 4S Educators आबद्ध विनायक शिक्षा निकेतन स्कुल, क्रिएटिभ लनर्स एकेडेमी, एडभान्स्ड एकेडेमी स्कुल, माउन्ट भ्यू ईङ्ग्लिस बाेर्डिङ् स्कुल ... -
सिद्धि गणेश साकोसमा उद्घोषण तथा भाषणकला प्रशिक्षण सम्पन्न
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा तथा बागमती प्रदेश साँसद सुरेन्द्रराज गोसाईको प्रमुख आतित्यथामा अनिवार्य ... -
फ्यूजन नेपालको दीक्षान्त कार्यक्रम सम्पन्न
फ्यूजन नेपालले भक्तपुरमा सञ्चालन गरेको कम्प्युटर शिक्षा कक्षाको दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा ... -
सिद्धिगणेश साकोसमा १५ दिने पाक शिक्षा तालिम सुरु
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको युवा उपसमितिको आयोजनामा पन्ध्रदिने पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा सुरु ... -
नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न
नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । परिवर्तित कक्षा ... -
चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा भएकोे चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख ... -
महानगरको सिप मेला- तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने
काठमाडौैं महानगरको ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ... -
ख्वप कलेजमा ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सुरु
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेजमा सञ्चालित ‘उद्यमशीलता सहयोग कार्यक्रम’ बिहीबारबाट सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज ... -
वागीश्वरीमा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको आयोजना विद्यालयको सभा हलमा आज कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न ... -
कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचना प्रविधि तालिम
कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा ...